ठगी तथा मानव तस्करी नियन्त्रण गर्न आइजिपी कार्कीलाई १४ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौँ । काठमाडौँ वैदेशिक रोजगारीमा हुने ठगी तथा मानव तस्करी नियन्त्रणका लागि काठमाडौँको शङ्खरापुरमा रहेको सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । ...