काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सरकारी सेवाबाट अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण बुधबारदेखि अवकाशमा गएका गुरागाईँलाई महानगरपालिकाले औपचारिक बिदाइ गरेको हो। गुरागाईंले करिब दुई वर्ष...