सर्टगनको तीन राउण्ड गोली र खैरो हेरोइनसहित एक युवक पक्राउ
काठमाडौँ । जिल्लाको धनुषा गणेशमान चारनाथ नगरपालिका –०३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी टोलीले स्थानीय २० वर्षीय...