पुँजी बजारमा ‘सर्ट सेलिङ’ व्यवस्था ल्याउने तयारी, बजार घट्दा पनि प्रतिफलको अवसर हुने
काठमाडौँ। नेपाल धितो पत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा ‘सर्ट सेलिङ’ प्रणाली कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। उक्त व्यवस्था लागू भएपछि बजार ओरालो लागेका बेला पनि लगानीकर्ताले...