रास्वपाले सातै प्रदशमा ‘सर्वांगीण संवाद’ गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा ‘सर्वांगीण संवाद’ गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै प्रदेशमा...