स्मार्ट सेल प्रकरण थप जटिल : एनआईएमबीका सीईओ पक्राउपछि बैंक, नियामक र नीतिगत निर्णयमाथि प्रश्न
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै स्मार्ट टेलिकम प्रा.लि. (स्मार्ट सेल)सँग जोडिएको लाइसेन्स खारेजी, सम्पत्ति नियन्त्रण, बैंक कर्जा असुली, लिलामी...