सम्पत्ति जाँचबुझ आयोगमाथिको अवहेलना रिटमा सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगविरुद्ध दायर गरिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता मनिराम उपाध्यायद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको...