सर्वोच्च प्रशासनको कदमविरुद्ध नेपाल बारले लालटिन बालेर प्रदर्शन गर्ने
काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै मंगलवार विरोध प्रदर्शन गर्ने भएको छ। सर्वोच्च अदालत प्रशासनले दर्ताका लागि आएको निवेदनलाई अस्वीकार गरेको विरोधमा बारले आज दिउँसो...