सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा बाढी प्रभावितका लागि उद्धार कोषमा १ करोडभन्दा बढी सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख...