सिके राउतसँग छुट्टिएर बनेको सर्वोदय पार्टी र कुलमानको पार्टीबीच तीन बुँदे सहमतिसहित चुनावी एकता घोषणा
काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता भएको छ। डा. सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट अलग भएर दीपक साहले हालै...