घोप्टेभीरमा मंसिर ५ देखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने
काठमाडौँ। नागढुंगा-मुग्लिन सडकको घोप्टेभीर खण्डमा मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११...