दसैँ नजिकिएसँगै राजधानी सुनसान, आठ दिनमै पाँच लाखभन्दा बढीले उपत्यका छाडे
काठमाडौँ । हाल काठमाडौँका सडक सुनसान प्राय: छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आ-आफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको...