माछापुच्छे गाउँपालिकाका महिलालाई सवारी चालक तालिम
पोखरा । माछापुच्छे गाउँपालिकाले महिलालाई सशक्तिकरण गराउन सवारी चालक तालिम सञ्चालन गरेको छ । उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत महिलालाई व्यवसायिक चालक बनाउने उद्देश्यले १८ महिलालाई एक महिने हलुका चारपाङ्ग्रे...