ग्वार्कोमा अत्यधिक सवारी जाम, ट्राफिकले वैकल्पिक मार्गबाट सवारी डाइभर्ड गर्दै
काठमाडौँ । ललितपुरको ग्वार्को-बालकुमारी सडक खण्डमा अत्यधिक सवारी जाम हुन थालेको छ । ग्वार्को चोकमा फ्लाइओभर निर्माण भइरहेकाले सो क्षेत्रमा जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...