बिलबुक नवीकरणका नाममा सेवाग्राही ठग्ने १६ बिचौलिया पक्राउ, नगदसहित कागजात बरामद
काठमाडौँ। सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई दुःख दिने तथा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने गतिविधिमा संलग्न १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार विभिन्न यातायात...