‘विचार फरक भए पनि देशप्रेम र नेपालको पहिचानप्रतिको साझा प्रतिबद्धता एउटै हो’ : सविना काफ्ले
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु रहेको बताएकी छन् ।...