युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै । संयुक्त राष्ट्रसंघको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा...