घुस रकमसहित सशस्त्र प्रहरी जवान अख्तियारको नियन्त्रणमा
काठमाडौँ । सशस्त्र प्रहरी जवानलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत प्रहरी जवान याम बहादुर खत्री...