इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएपछि इरानी सशस्त्र बलले उनका अभिव्यक्तिलाई ‘प्रचारको औजार’ भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ । इरानी सशस्त्र बल र...