खरिपाटी होल्डिङ सेन्टरको स्थलगत निरीक्षणमा गृहमन्त्रीसहित मन्त्रीहरूको टोली
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित मन्त्रिपरिषद्का विभिन्न सदस्यले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्दै त्यहाँ आश्रय लिइरहेका सुकुम्वासीसँग छलफल गरेका छन्। गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद...