‘सहकारी अपचलनमा संलग्नलाई कानुनी कारबाहीमा ल्याइनेछ’-मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कानुनी कारबाहीमा ल्याइने बताएका छन् । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा शनिवार आयोजित ‘सहकारी ऐन र सोसँग सम्बन्धित...