सहकारी अभियानले परनिर्भर महिलाहरू उद्यमी भए : मन्त्री अर्याल
काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडी बढाउन महत्वपुर्ण भूमिका खेलेको बताएकी छन् । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोस) काभ्रेपलान्चोकको ५२ औं...