सामान्य प्रशासन र भुमी मर्ज गरेर भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अब ‘भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ का रूपमा रहने भएको छ । प्रशासनिक सुधार, मितव्ययिता कायम गर्ने तथा राज्य...