‘सहकारी बैंकिङ र घरजग्गामै केन्द्रित हुँदा समस्या आयो’ : देव गुरुङ
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू आफ्नो मूल उद्देश्यबाट विचलित भई बचत तथा ऋण परिचालन र अनुत्पादक क्षेत्रमा केन्द्रित हुँदा अहिलेको समस्या सिर्जना भएको बताएका छन्...