सहकारी मर्जर अभियन्ताकै पहलमा : मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताएकी छन् । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी...