सहकारी विधेयकमा परिवारको परिभाषा समस्या समाधानका लागि, नातेदारलाई लक्षित गर्न होइन : मन्त्री रावल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी कानुनी व्यवस्थामा समावेश गरिएको परिवारको परिभाषा कसैका आफन्त वा नातेदारलाई अनावश्यक रूपमा दुःख दिने उद्देश्यले नराखिएको...