हदबन्दी भन्दा बढी जग्गा उपयोगको अवस्था बुझ्न ४० जिल्लामा स्थलगत निरीक्षण गरिँदै
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले कानुनी हदभन्दा बढी जग्गा राख्न सरकारबाट अनुमति पाएका संस्था तथा प्रतिष्ठानहरूको उपयोग अवस्था परीक्षण गर्न देशभर अनुगमन प्रक्रिया अघि बढाएको छ। विभागले ४०...