सडक विस्तार प्रभावितलाई आवासका लागि सहजीकरण गर्ने हेटौँडा उपमहानगरको निर्णय
काठमाडौँ । हेटौँडाको मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई हेटौँडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ । उपमहानगरपालिका कार्यालयको आज आइतबार बिहान बसेको ७६औँ कार्यपालिका...