कुलमानसँग एकतापछि पनि रास्वपाको चुनाव चिह्न घण्टी नै रहने, यस्तो सात बुँदे सहमति !
काठमाडौँ । उज्यालो नेपाल पार्टीसँगको पार्टी एकतापछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी नै रहने भएको छ । यसअघि पार्टी एकताको लागि पटक पटक भएका छलफलमा उज्यालो नेपालका संरक्षक...