पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी
काठमाडौँ । पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन सरकारले व्यक्तिगत सहयोगी सेवा सञ्चालनको व्यवस्था अघि बढाउने भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र...