महानगरले १० गुणाले बढायो नक्सासम्बन्धी निवेदन दस्तुर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्थापन विभागबाट हुने नक्सासम्बन्धी कामको लागि निवेदन दस्तुर १०० रुपैयाँ लिने भएको छ । महानगरले गत आर्थिक वर्षमा नक्सासम्बन्धी कार्यका लागि निवेदन दस्तुर १० रुपैयाँ...