ताप्लेजुङ गोल्डकप : रेड स्टार र सहलेश भिड्दै
ताप्लेजुङ । यहाँ जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च...