५१ कर्मचारीको पदस्थापन, हेर्नुहोस् सूची
काठमाडौँ । बागमती प्रदेश सरकारले नायब सुब्बा तथा सहायक अधिकृत तहका ५१ जना कर्मचारीको पदस्थापन गरेको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार कर्मचारीहरूको पदस्थापन गरेको...