सुरु भयो जिल्ला आर्थिक गणना अधिकारी तथा सहायक गणना अधिकारीलाई तालिम
काठमाडौं । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला आर्थिक गणना अधिकारी तथा सहायक आर्थिक गणना अधिकारी तालिम कार्यक्रम सुरु भएको छ ।...