सहायक प्रजनन प्रविधिमा नियमन आवश्यक रहेको भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश
काठमाडौँ । नेपालमा सहायक प्रजनन प्रविधि (एआरटी) को प्रयोग विस्तार भइरहे पनि त्यसलाई व्यवस्थित गर्ने स्पष्ट कानुनी आधार नभएको भन्दै राष्ट्रिय सभामा नियमनसम्बन्धी संकल्प प्रस्ताव पेस गरिएको छ। राष्ट्रिय भामा...