‘छुटसहित बिक्री थालेपछि साल्ट ट्रेडिङका बिक्री केन्द्रमा ग्राहकको चाप बढेको छ’ : प्रमुख कार्यकारी अधिकृत झा
काठमाडौँ। दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुमा छुटसहित बिक्री थालेपछि बिक्री केन्द्रमा ग्राहकको चाप बढेको छ। कर्पोरेसनले नेपाल सरकारको निर्देशन अनुसार केही वस्तुमा छुट दिएको...