नेपाली सेनाले माग्यो मेडिकल अफिसरदेखि सहायक प्राध्यापकसम्म (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ। माग अनुसार सैनिक कल्याणकारी कोषले सर्जनदेखि नर्सको माग गरिएको हो। माग...