नेपाल विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्र रुपन्देहीमा कार्यरत सहायक लेखापाल पदमा...