१४ प्रहरी जवान सहायक हवलदारमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि/कम्प्युटरतर्फ)का १४ जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको...