बाढी प्रभावित क्षेत्रमा गंगालालद्वारा नि:शुल्क मुटु परीक्षण
काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बाढी प्रभावित क्षेत्रमा पुगेर नागरिकको नि:शुल्क मुटु परीक्षण गरेको छ। केन्द्रले नुवाकोटका विदुर ५ अन्तर्गत देविघाट,पिपलटार,बेलकोटगढी–८,लिखु गाउँपालिका–२ र ३,बट्टार बजार,सूर्यगढी गाउँपालिका,विदुर–३ सिर्खाली तथा...