चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोगका लागि स्वीकृति दिएको छ । प्रदेश मन्त्रिपरिषद् आजको बैठकले यसै वर्षदेखि...