रसुवा, नुवाकोट र धादिङका विपद् प्रभावितलाई स्वास्थ्य बिमा सेवामा सहुलियत
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बिमा सेवा सहज रूपमा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ। बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै तीनवटै जिल्लाका...