नेपाल विद्युत् प्राधिकरणको नतिजा सार्वजनिक, यी हुन् उत्तीर्ण उम्मेदवार (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको सह-निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै सह-निर्देशक पदको नतिजा सार्वजनिक गरेको हो। नेपाल...