भारतमा खुद्रा मुद्रास्फीति अगस्टमा बढेर ४.८२ प्रतिशत
नयाँदिल्ली । भारतमा खुद्रा मुद्रास्फीति अगस्ट महिनामा बढेर ४.८२ प्रतिशत पुगेको सरकारी तथ्यांकले देखाएको छ । सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति...