‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिक: २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रस्ताव
काठमाडौँ । ‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले ‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरेका...