जनकपुरधाममा विजयादशमीको रौनक: शक्ति पीठहरूमा भव्य तयारी
काठमाडौँ । नेपालीहरूको महान् चाड विजयादशमी नजिकिएसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तिब्र पारिएको छ । यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका दर्जनौँ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजाअर्चना...