सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई अनुदान दिन कार्यविधि तयार हुँदै, साढे तीन करोड बजेट परिचालन गरिने
काठमाडौँ । सांस्कृतिक पहिचान, राष्ट्रिय सरोकार र सामाजिक यथार्थ बोकेका चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले अघि बढाएको अनुदान कार्यक्रमको कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाएको छ। सूचना तथा सञ्चार मन्त्रालयले...