पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेल, १ अर्ब ५२ करोडको आयोजना अघि बढाइँदै
काठमाडौँ । प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ । पोखराका नौवटै ताललाई साइकल ट्रेल...