संविधान दिवसमा काठमाडौँ शिक्षालयको साइकल र्याली
काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँ शिक्षालय ललितपुरले बाढी पहिरो प्रभावितप्रति ऐक्यबद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्याली आयोजना गरेको छ । ‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित...