राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
काठमाडौँ । राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले मगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता अनुसार काम हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको...